Sunday, November 20, 2022

अधिकार

कस्ताे राम्राे जीवन है मान्छे हरुकाे
आकासकाे आधार ओजाेन हाे भन्ने थाहा नै छैन
तर पनी
आधारकाे धर्तिमा
जीवन सम्हाली राखेका छन  सबै ।

मेराे के आधार के प्रहार
कसैले साेचेकाे छैन
के हाेला के सँहार
सहि सबै
हुुने सबै
म नै सबै भन्न मिल्दैन

आधारमा माथी
धेरै कुरा
धेरै देख्नै मिल्दैन

के कस्ताे के के जस्ताे
कसैलाइ देख्नै मिल्दैन

खै ? 

के याे के जीवन हाे र
जीवन देख्नै मिल्दैन

भावना कसै सँग मिल्दैन त्याै पनी
साेच्नै  मिल्दैन

आकासकाे पाताल फरक छ
जीवनकाे जवानीमा
जवानी हाे
कि जीवन हाे
खै केहि भन्नै मिल्दैन । 

आधारकाे अधिकार सम्हाल्नै मिल्दैन । आधारकाे अधिकार सम्हाल्नै मिल्दैन । 





0 comments:

Post a Comment