Saturday, November 19, 2022

लाज र लंगाेटी

म आधार पछी काे
लाज र लंगाेटी छाेपेर
म न पुरुष न महिला
याे आवाज
समाज बाेलीरहेकाे छु ।

म सँसार पछिकाे
समय र समय सँगैकाे साँथ
जीवन वाेलीरहेकाे छु
म भाेलीकाे भविष्य वाेलीरहेकाे छु । 

३० ५० बर्ष अगाडीका मेरा सपना
काेरा सेता कपडा
महिला र केटीहरुलाइ
लंगाेटी बाँकि रह्याे केटा र व्यस्क बुढा हरुलाइ ।

म जन्मेकै थिएन
म के बाेली राखेकाे छु ? 

अहिलेकाे मेराे सुर
बर्गर मम र अष्ट्रेलीया छ भने
तेतीबेला
राजा रानी र राजनीती
मेराे घरपरिवार छ थियाे । 

बुढा जन्मे डडेरधुरामा
लाग्याे करेन्ट जीव्राेमा
७ पटक प्रधान मन्त्री भए
यही जीवनमा वाह
मेराे भविष्य कालापानीमा ।

म रहर माथी रहर बाेकी
सहर हिड्दै छू
म गाँउकाे गाेठाले
म ठाँउ चिनेर देश बिदेशमा
प्रहर गन्दै छू । 

पैसा गने बिदेशैमा
पैसा पुग्याे नेपाल
घरमा बुढी अर्कै सँग
मेरा सपना आकाल । 

आजभाेली कसैलाइ लाज लाग्दैन ।

जस्लाइ जस्ताे जे पनी गर्न
अब बर्बाद लाग्दै
सँगै हाेलान तर
दुइ तिर
घरपरिवार बिगार्न
पर्वाह लाग्दैन । 

बर्षाैँ अगाडी
न जुत्ता न चप्पल नै थियाे
अहिले केही बर्ष पछि मान्छेकाे जीवन नै बर्वाद छ
अव काे ३० ५० बर्षामा के हाेला
हावामा जीवन
आकासमा जीवन
भुइमा त बस मन हाेला र फाेहाेरकाे डुङ्गुर
भग्वान त हुदैन? 
कि हुन्छ ? 

भै नै हाले सम्हाल्नु आफुलाइ ५०,००० बर्ष पछी सँसार नै हुँदैन । (Ref: गंगा नै हुँदैन) । (Kaliyug) (Kalki Puran)





0 comments:

Post a Comment