Thursday, December 1, 2022

शुन्य

एक लास

बकवास

एक गास

मै खास


आँखा बाट

गँगालग्दापनि

उसकै जिवन

म मै त्रास 


एक चोटी

आँखाबन्द गरी

हेरे

सबै खालीथियो

कालो

ध्वासोमा

मृत्युको बासना

यम नै सँसार थियो




एक चोटी

आँखाखोली

हेरे

जताततै

भेदभाव

कुरुरता

रिश र डाहा

शत्रुताकै आभास थियो


अनि मैले

फेरी गँगामा हेरे

जता त तै

खालित्व

शुन्यथियो

लाग्यो

क्यानिलो आकास

छ है

सोच्न मन थिएन

तर पनि

बल जबसजस्ती

आन्द्रा भुँडी बटारे

र निसकर्षमा पुगे

गँगापनि छैन

बिश्वासीलो

त्यहाँपनि बन्छस

तैँ लास


एक लास

बकवास

एक गास

मै खास


एक चोटी शिब सँग भिडे

एक चोटी ब्रह्मा र बिष्णु

प्रश्न नै शुन्यथियो

चारै जनाइन्तु न चिन्तु


यै भग्वानपनि रहेछ

हाम्रै हड्डीहरुको

पिढीमा बसेको

ए ह् ए

उसकै हातमा छ

हाम्रो जीवनको माला

ल जा तँलाइ पनी जीवन

ले तँलाइ पनी जीवन

भन्दै सबैलाइ घिसेका


एक लास

बकवास

एक गास

मै खास ।



0 comments:

Post a Comment