Thursday, December 1, 2022

मन

घमण्डको
घर्ररालाई
केही समय ताल्चा लगाएर बस्ने हो
भने हामिसँग भएको
सबैभन्दा किम्ती चिज भनेको मन हो । 

मनै छैन
भने के को धन
त्यसको के मतलब

के अर्थ

साँथै
मनै छैन भने के को घमण्ड,
त्यसको पनि के अर्थ ।

हुनत
मनले बाँच्ने आधारलाइ पनि दर्साउँछ
तर
पनि आजभोली बाँच्ने इच्छा कसको छैन

त्यसैले
तपाइ जति ठुलोनै मान्छे
किन नहुनुस
म यस्तो, त्यस्तो भन्नु
भन्दा पहिले आफ्नो पुरानो स्थीतिलाई
नियाल्नु जरुरी छ । 




0 comments:

Post a Comment