गधा

मरेको आत्मा गधाहरु सँग माग्दा
आत्मा खोज्न गधाहरु सँग भाग्दा
अर्थनै नभएको कुराहरुमा गधाहरु सँग बाँझ्दा
मेरो आत्मा निमोठिएको छ
हे यमराज गधाहरुको चँगुलबाट कि गधाहरुलाइ
निकाल कि मलाइ
यो एठनले कुनै दिन म पनि गधानै गनिने छू ।


Post a Comment

0 Comments