Thursday, July 20, 2023

साँथ

म मागेर हिडिन
म खाेजेर दाँजेर हिडिन
म कसैकाे साँथ लाइ राेजेर हिडिन

मेरा भावनाहरु कहिलै
फोडेर हिडिन

आज कहाँ छन सबै आफ्नतीहरु
आज कहाँ छन सबै ती आफ्नतीहरु?

मलाइ चाहिएकाे बेला

साँथ खाेज्दा मैले अरुलाइ
कहिलै एक्लै छाेडीन । 

किन धाेखेबाज भए सबै
चाहेकाे बेला मात्रै
भयाे मलाइ पुगि सक्याे
म अब कसैलाइ खाेजेर हिडिन। 





0 comments:

Post a Comment