Friday, April 15, 2022

समाज



समाजले के भन्ला
के सोच्ला भनि
मैले नै सोच्ने हो भने
यो सामाजको अस्तित्व के नै रह्यो र खै?

सोच्नते हरु को सामाज
ल अब भन्नुस
सामाजलाइ डाडुमा डुबाउनेकी
मलाइ चम्चा मा?

प्रश्नवाचक? - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment