Sunday, June 11, 2023

मरुस्थल

कस्ताे हुन्छ भनेऽ जीवन एकछिन बाेले जस्ताे हुन्नऽ

धेरै मान्छेकाे फरक फरक अवस्था र धेरै मान्छे काे फरक नै जीवन जीउने आधार हुन्छ ।

जुन देखिएकाे छ त्याे तिमीले न बुझेकाे हुन सक्छ

जुन नदेखिएकाे छ त्यसकाे महत्व धेरै फरक हुन सक्दछ । 


उ उता धेरै साेचि राखेकाे छ

म यता अर्कै साेचि राखेकाे छू

मरुस्थलकाे कथा मा

हल्का चिरा पारेर

नुन र कागति घाेलन खाेज्ने हरुलाइ

सम्मान छ । 



0 comments:

Post a Comment