Sunday, June 4, 2023

न सम्झे हुन्छ ।

मलाइ धेरै साेच्नु छैन
मलाइ धेरै साेच्नु छैन
सबै समस्यामा परेकालाइ
सम्हाल्नु छ

सान्तव्ना दिएर
भावना र 
मानवता दिएर

साेच्न क्या सजीलाे छ।

हा हा

हिजाे भर्खै
साथि भन्दै थियाे फाेन नै उठादैनस
धेरै कमाउने भएछस
ठुलाे भएछस

मैले भने साथि
अब देखि मलाइ जीवन भरी न सम्झे हुन्छ ।

सबैकाे राम्रै हाेस
भन्ने मलाइ साेच राख्नु छ

सबैलाइ सजीलै हाेस भन्ने मन राख्नु छ ।

मनकाे भाव मनमै राखौँ
आफ्नाले त बुझदैन्न अरुले के बुझलान
मनकाे भाव मनमै राखौँ
अरुले बुझन्ने भएकाे भए
याे सँसार बुद्दऽ कृष्णऽ महादेव काे कुरा पनि बुझ्थे । 




0 comments:

Post a Comment