Wednesday, May 31, 2023

अउकात

कती कथा हरु कथाहरुनै रहन्छन
धेरै कथाहरु कहर जस्तै बल्झिन्छन
आधार आवश्यकता
अधिकार
कसैकाे अवस्था
परिकार
धेरैका लागी फरकनै रहन्छन
उनिहरुकाे
अउकात र समय
धेरै फरकनै रहन्छन । 

कती कथाहरु कथाहरुनै रहन्छन
याे छाती फुलाएर भन्नेहरु
घाेक्रे छाति फुलाएर तेही अउकात लाइ नै
आफ्नाे जतन गर्ने हतियार
सम्झन्छन । 

- औकात (यसरी लेखिन्छ है)



0 comments:

Post a Comment