Monday, January 30, 2023

जीन्दगी

जीन्दगी सजीलै चल्थ्याे भने
जीवनमा उतार चढाव हुने थिएन

कदम कदममा
आँसुका थाेपा गिर्ने थिएन्न

सुन्दैछु आजभाेली
धेरै साेच्न थालेकाे छाै रे तिमी

म भन्छु सुनऽ

जीन्दगी उतार चढावकाे भकारी हाे
भर्दैजाउऽ
कुनै दिन पक्कै आउने छ

त्यही भरेकाे भकारीबाट
निस्किएका शब्दहरुले नै
मान्छेहरुलाइ
झकझक्याउने छाै ।



0 comments:

Post a Comment