Monday, January 30, 2023

जीवन बिग्रेकाे छैन

मन बरालियाे हाेला
ठिकै छ तर
मन हराएकाे छैन
माया छुट्याे हाेला
त्याे पनि ठिकै छ
माया टुटेकाे छैन
छुट्नु टुट्नु
लुट्नु लुट्टिनु
बैराग
दुबैकाे कमजाेरी हाे तर
त्याे पनी ठिकै छ
हतार गर्नु हुन्छ
जीवन बिग्रेकाे छैन । 



0 comments:

Post a Comment