Thursday, December 1, 2022

कुरुप

एक समथर भुभाग
म समथर छु भनेर
साह्रै खुसी थियो
घमण्डी पनिऽ
हुन त उसको सोचाइ पनी ठिकै होला तर
मै समथर भनेर त
हुइ चुच्चा खेल्नत भएन नी

मैले यो उसको पागलपन सम्झेर
ल ठिकै छ भनेर छोडीदिए
कि कुनै त्यो दिन आउला र उस्ले बुझ्ला 

तर म त कलीको जीवन
जसले छोटो समयमै
धेरै उतार चढाव भोग्छ
आफ्ना फरक फरक कर्महरु रोज्छ
केही समय पश्चात मलाइ फेरी
त्यही ठाँउबाट गुज्रिने मौका आयो तर
अहिले त्यो समथर भुगको बिच्चमा ठुलो खाडलपरेको थियो ।
उ पनि मौन थियो र म पनि ।



0 comments:

Post a Comment