Thursday, December 1, 2022

अनि अन्ततः

समय खराब नहुँदो रहेछ
हामिहरुले हाम्रै कर्महरुको
कारणले हाम्रै समयलाइ खराब
भन्ने र बिगार्ने रहेछौँ
अनि मात्रै त्यो समयले
जीवनमा खैलाबैला मच्चाउने रहेछ । 

अनि अन्ततः
जब हामिलाई त्यो कुरा महसुस हुन्छ
अनिमात्रै हाम्रा
गहहरुलाइ आँसुका भकारीहरुले
चिथोर्ने रहेछ र
केही समय मौन हुँदारहेछौँ । 



0 comments:

Post a Comment