मान्छेहरु

मान्छे हरुले मलाइ धेरै नराम्रो भने होलान 

म धेरै नराम्रो पनि भए होला तर अहिले बल्ल बुझ्दै छु

समय सँगै मान्छेको व्यवहार मान्छेको मन

मान्छेको वोलाइ र मान्छेको आकार प्रकार बदलिदो रहेछ

त्यसैले अहिले मैले मान्छे हरुलाई जेजे भन्न मनलाग्छ भन्न दिएको छुँ ।





Post a Comment

0 Comments