Thursday, December 1, 2022

बयर

कति धेरै कथाहरुको
अन्त्य
यसै मुखै नखोली हुन्छ, 

तर कति कथाहरु ले
त्यो अनायास बम्काइलाइ
पनि प्रोत्साहन गर्छ । 

जसमा
प्रचुर रिसको मात्र पनि उत्तिकै हुन्छ
र अलि फरक किसिमको माया पनि । 

जसले जीवनमा केहि न केहि
नयाँ आयामहरु दिन गर्छ । 

यदि माया छ भने
बयर जस्तै गुलीयो र
अमिलो पनको
आभासले जीवनलाई केहि बल्ड्याङहरु
खुवाउँदै माथि लैजाने काम गर्छ । 

यदि माया हैन
रिस छ भने
त्यो सम्बन्धलाई
सदाकोलागी बन्धनबाट फुकाली दिन्छ ।


0 comments:

Post a Comment