Saturday, November 19, 2022

साेचाइ

साेचाइ
बुझाइ
गराइ
हेराइ
रहर
मन
सबै सम्हाल्न
शक्ति हुनु पर्छ
यसमा धेरै कुरा फरक धारणाका छन तर
याे सबैलाइ बुझ्न पनि
आफुलाइ सम्हाल्न पर्छ
र त्यसकाे लागी पनि अलिकती
आधार बुझ्न पर्छ । 




0 comments:

Post a Comment