Saturday, November 19, 2022

कुन्डली

उस्ले साेचेकाे

मैले साेचेकाे एउटै थियाे

समयले हामीलाइ खाेजेकै थियाे


आकाश उम्लियाे
झन्नक रन्कियाे

उल्का काे बर्षात
जिवनमा हैन
कुन्डलीमा भयाे

खै कतिवटा ब्रह्मान्ड
कतिवटा सँसार
दिनदिनै सँहार भएहाेलान
कतिवटा राशी कतिवटा
नक्षत्र बर्वाद भएहाेलान

बस उस्लाइ र मलाइ बुझने सँसार परिवर्तन हुँदै थियाे । 



0 comments:

Post a Comment