Friday, April 15, 2022




उ आज म भन्दामाथी
उ आज म भन्दामाथी छ
समयर परिस्थतिहरु बेग्लै छन
उ अहिले मेरो बेग्लै साँथी छ
हेर्दै जाँउ कस्तो हुनेछैँ समय सँगै
उ म र समय
उ त अहिले समय भन्दा पनि माथि छ
अहो कस्तो महत्व
समय भन्दानै माथी
सबै राम्रै होस
अहिले त नदेखिने भग्वान पनि साँचि छ । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment