चिया गफ



चिया पसलमा बिहानै
चिया गफ हैन केरा गफ
हुँदै थियो
भन्न केटो
यो केरा कसरी भाँच्ने

अर्को ले
ल केटो दिन भरी सुत
बेल्का तिर
ठमेलका गल्ली हरुमा
समोसा खोज्दै हिड
नजरमा चाँदनी बार
अनि तेसैमाथि सेक्स अन द विच पनि ।

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments