Wednesday, March 23, 2022

खोया जस्तो




जिन्दगी कस्तो यो कस्तो

तिमीगयौ

उजाड लागे जस्तो

भावना मा

नै

भावबिहल

हेर हेर यो

जिन्दगीको स्वर

कस्तो खस्दो

आँखामाआखाँजुधाउनचाहेँ

हे

आँखामाआखाँजुधाउनचाहेँ

तर

मेरै आँखा

भुई तिर खसे जस्तो

जिन्दगी कस्तो यो कस्तो

मेरा रहरले

कयौँ पल्ट प्रयास गरेका

खोजेका ति प्ररहर

अब त लाग्छ मलाई

तिमीले नै

धेरै सस्तो भनि

तराजुमा जोखे जस्तो

एक छिन सोच्छु अनि लाग्छ

ढुङगाले टाउको हैन

टाउकोले ढङगा फोरे जस्तो

जिन्दगी यो कस्तो यो कस्तो

आकाल मृत्युमा छोडेजस्तो ।

- सत्य प्रकाश जाेशी (Satya Prakash Joshi)

0 comments:

Post a Comment