Monday, December 4, 2023

आवाज

सुन्दै छ मन मेरो आवाज,
सानो सानो कविता को रूपमा

सपनाहरूको संग्रह
भावनाहरूको प्रदर्शन
अनि गहिराइ

शब्दहरुकाे स्वरुपमा ।

गहन कुरा गर्दै छु
तर पनि
रौनक चलिराखेकाे छ
यहाँ

आहटहरुले भरिएकाे
परिवेश
तर
माहौल
मौज मस्ती काे चलिराखेकाे छ यहाँ । 







0 comments:

Post a Comment