गल्ति गर्न मन लाग्छ

कथा गहिराे
माया अहिलेकाे समयमा
साह्रै सजीलाे
जति जाे सँग
कति के कुन सयम गर्नु छ गर
बस माया गर्न मन लाग्छ
माया भन्दा पनि
झर्किन मन लाग्छ
कस्काे कथा के कस्ताे
सम्झिन बुझ्न समय लाग्ने भए पनि
बुझिदिन सम्झिदिन मन लाग्छ
भयभित हुन मन लाग्छ
धेरै कुरा हुन्छन
बाबै धेरैकुराकाे समागमलाइ
एकल बनाउन मन लाग्छ
बस मलाइ गल्ति गर्न मन लाग्छ । 



Post a Comment

0 Comments