Stereotype

भर्खरकाे कुरा
एउटा कविता थियाे
हा हा आउ बाहुन हरु हाे आउ भन्दा
डाडु तताउँदै आए

तिम्रालाइ
बुध
शुक्रा शनि
शुक्र काे दशा बुझाउँछुभन्दा
जली सकेकाे मनु समृतीकाे काे
कुरा बुझा भन्दै आए

बेद ब्यास ले के लेखे
थाहा छैन
मन्छे ले के लेखे थाहा छैन
मानदैन्न

देख्दैन्न के भयाे
‌अाैकात बाेकेर आउँछन
घमण्डकाे छाता ओडेर आउँछन ।




Post a Comment

0 Comments