आकाशको बादल




तिम्रो लागी
त्यो लाली

चन्द्र मुहार

आँखा नै खाली

किन न्याँउरो
तिम्रो मुहार

ओठैको लाली
कोठी कै लागी ??

सत्य प्रकाश जाेशी 

Post a Comment

0 Comments