फरक स्वार्थ फरक परिकार देख्दै छु



कथा कहाँ कस्ताे
कस्काे कथा यहाँ यस्ताे

राताे रात
कालाे दिन
भाैकाल भयँकर तनाव जस्ताे
मृत रुपमा पनि स्वरुप फर्ने तिमी
मेराे नामकाे गलत परिणाम
आँसा कस्ताे

रहर राति मलाइ कहाँ कहाँ सजानाउने
दिनमा उता अरु

समय सँग सामना गरी
म सँग
मेराे रहर सँग बस क्षणिक रमाउने


कालाे समय मेराे
चँङ्गा फुलबुट‍्टे गज्जब
प्रहर तिम्राे

बातै बातमा रातमा पनि दिन सम्झिदै छू ।
फरक स्वार्थ फरक परिकार देख्दै छु ।

Post a Comment

0 Comments