Saturday, May 14, 2022

म जन्मिए कस्ताे प्रहरमा




म जन्मिए

कस्ताे प्रहरमा

उता कस्ताे समय थियाे
म निस्किए समयले
अहिलेकाे समाजमा

काँधमारे
सबैकाे लागी
भग्वान हेरी राख्नु
मै मरेकाे दिन
म अर्काे जन्म लिने छू
ठुलै क्रुर रुप लिएर
गलतकाे
नर सँहार गर्ने छु ।

म जन्मिए
कस्ताे प्रहरमा
माया पाए
कस्ताे खडेरीजस्तै
ढुँगाकाे खाेलाे बगे जस्ताे ।

म जन्मिए
कस्ताे प्रहरमा

0 comments:

Post a Comment