पत्ताल



एक नकटो को नाकै कति
भन्त
कति के कति?

तर सुन् हरेक जिल्लामा
किल्ला
किल्लामा
गाँउ बस्ती
टोल तथा हरेक भिल्लामा
गाँउ बस्ती नै आए पनि अटाउने
गाँउ गाँउ हरेक ठाँउमा छन
सुचना हरु
एक छोरा एक छोरी
सुखी शान्त परिवार
कसैले
पत्ताल लाई पनि भन्देवोस
कण्डम, नसबन्दी
गर्ने पालो तेरो

जहिले लुकी लुकी
वान्ता गर्छ
महामारी न फैलीएको बेला
क्या हो खडेरी नै पर्छ

तर पनि
अवस्था नाजुक छ
हरेक दिन
३२३, ३२४ भनेर नयाँ बच्चा
नामाकरण गर्छ
तर
कसै कसैलाइ
ल जाउ पशुपतिमा
अलिकति मरेर आउ भन्छस । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments