Wednesday, May 31, 2023

रमिता

सम्भब्य रमिता

हरी रामले लेखे
जीवन भनिने
भग्वानले लेखे
मौहम्द अल्लाहऽ
हरिऽ धेरै यस्ता उपनाम ले लेखे । 

मनकाे भाव
बनाए मात्रै

मनकाे भाव
सम्हाल्न तिमीलाइ नै छेके

जे गर्याे जस्ताे गर्याै
तिम्रै भाग्यकाे कर्मले
जाेखे

हा हा

भब्य रमिता छ माथी

भब्य रमिता छ साथी

सबै भब्य छ

भावना र भावनाहरुकाे आकार

भावनाहरु र जीवन भन्दा माथि । 



0 comments:

Post a Comment