Thursday, December 1, 2022

कुण्ठा - दिमाग खराब

मन र दिमागले मलाइ बिहान देखिनै सताइ राखेको थियो । अहो यो मन कस्तोभारी केही ठुलौ ढुङ्गालेनै च्यापे जस्तो यो सब रहरले हैन तर मेरै मनले मलाइ छ्यास छुस फ्यास फुस दिमाग खराब ह्या छ्या यो के हो हैट 

टाउकोमा हात राखेर यो के हुँदै छ मलाइ हँ फु फुु फु फु हु हु हु हु हु भयो हावा

निस्किन्छु एकछिन भएनी ।

यति भनेपछि म सिधै कोठामा लगाउने चपल्ल लगाएर बाहिर निस्किए बाहिर मज्जाले घाम लागि राखेको थियो आँखामा प¥यो हातले अलिकति छोपने प्रयास गरे झोकमा अलि पर् सम्म गए एकछिन तयहीँ सडकको छेउ किनारामा उभिए लगभग ५ मिनट जती त्यो ५ मिनट खै केके सोचेँ थाहै भएन एकै छिनमा हिजो त्याँ पसल छेउमा पुलिसको गाडी देखेको याद आयो त्यतीवेला मा पसलमा कपडाधुने सावुल लिनको लागी गएको थिय त्यही पसलको आण्टीले भन्नुभएको थियो भाइ उत्यो घरमा चोरी भएछनि १ हप्ता अगाडी तर थाहाचै आज पाईयो । अब त त्यो चोर र त्यो सुन कता पुग्यो होला खै? मैले ए होर भनेर एकछिन त्यो घरलाइ निकै बेर सम्म हेरे अनि मौन भए ।

बस  मलाइ त्यहीकुरा याद आयो गोजी छामे साँचो मोवाइल भेटिन, खुट्टामा कोठामा लगाउने चपल्लछ, एकै छिनमा दिमागमा खेलिराखेका कुराहरु सबैकुरा परिवर्तन भयो अनि म सिधै रुम तिर भाँगे । 

अब कोठामा पुगेपछि फेरी दिमाग खराब भयो 

मानव रुपी जीवन लिएर जन्मिएपछी हामी धेरै कुरा को इच्छा राख्छौ धेरै कुरा को हामीलाइ आवश्यकता पर्छ, जन्मियौँ नामको आवश्यकता प¥यो, उमेर बढदै गयो हामीलाइ ज्ञानको आवश्यकता प¥यो, परिपक्क हुँदै गयौँ माया प्रेम कसैको साँथ कसैको विश्वास कसैको आभास । यो सबै थातिनै छ यस्ता कयौँ कुराहरु छन जसको हामिलाइ आवश्यकता प¥यो मान्छे, नै पिच्छे धेरै कुराहरु फरक फरक हुँदैजालान तर केही न केही त कसै न सँग अवश्यनै मेल खाला, केही पनि मेलै खाएन भने तपाईले के जीवन देख्नु भयो?

जीवनको आसमा
जीवन खास भयो
मैले कसैको जीवन खोसेको
बल्ल जीवनको आभाष भयो

अहिलेको दौडधुप हेर्नुहोस त मान्छे को आफ्नोभनेको पैँसा, मान्छेको मोहमाया भनेको पनि पैसा, तपाइहरुले फरक फरक किसिमका मान्छेहरु भेट्नु हुन्छ होला जीवनमा एकै छिन मनन गरेर त्यस्ता मान्छेहरुलाइ नियाल्नुस र बुझ्नुस के त्यस्तामान्छे तपाइकालागी राम्राहुन वा हैन्न, के तपाइलाइ उहाँहरुका साथ चाहिएको छ वा छैन । धेरै मान्छेहरु देखावटी होलान धेरै मान्छे तपाइवाट काम मात्रै निकाल्नको लागी मित्रता गर्ने होलान, धेरै मान्छे राम्रा पनि होलान तर त्यो धेरै मान्छेहरु भनेका अहिलेको युगमा १०० जनामा धेरै भए भने ल गनेर १० जना यो मेरो अनुमान हो धेरै पनि हुन सक्छन  ।

उग्ररुपमा म
उग्ररपमै बिवस
मेरो तह लगाउन
मेरै उग्र रुपलाई सकस

अनुभव के भने,
अहिले दुुइ जिव्रेहरुको विगविगी छ,
आफ्नै घरकामान्छेहरु आफ्नै घरकामान्छेहरुलाइ वर्वाद पार्नपनि पछी पर्दैन्न,
भाई भाई त आफ्नैभाईहरु भएर बस्न सकेका छैन्न,
सबै सन्तानहरुको लागी
भग्वान भनिने आमाबुवाहरुपनि
कहिले काँहि उग्र रुपमा प्रस्तुत भएका हामी देख्छौँनै,
त्यसतै छोरा छोरी हरु पनि कम्ताका छैन्न ।

हिजो सबै सँगै सँसार जीउछु भन्थे
हिजो जीवनका सबै
खुसी तपाइहरुलाइ दिन्छु भन्थे

आज खै के भयो

अनायासै परिर्वतन भए
कस्तो चिसो पस्यो?
भाइचाराऽ सन्ततीकोमायाऽ

प्रेममा सर्मपितभएर अहिले सम्म थर्किएका प्रेमका कहानी हरु पनि


मान्छेहरु पढछन

प्रेम र प्रेमीकाकोमाया पनि आजभोली हावामै उडिराखेको देख्छु


खै किन
मैले मानवताको कुरा गर्नै जानिन किन
कि म मानव हुँ तर मानवता निभाउने इच्छा ममा छदैँ छैन तर पनि बुझ्ने प्रयाशलाइ छोडनु पनि हुन्न । हेर्नुस म कत्ति अलमलमा छुँ । 


हिजो आज म मेरा
म मेरा कुण्ठाहरु बोकेर
म मेरा कुण्ठाहरु सँगै
रुँदै छु
मलाइ उसले चिच्याएर भन्छ
सुन्नुस न यतापनि अलिकती भाडभैलो छ
अलिकती सम्झाइदिनुस न ।


यो रातको सुन्यतालाई
मैले चिथोरेर
ज्वालामुखी पछीको पहाड र
चट्टान बनाइ सके
अब म मेरा छोडेर उसकाभावनाहरुको सागर
बिलीन छु
उसकाभावनाहरुको सागरमा डुवेर
रुँदैछु,

म नामको बदनाम
म नामको बदनाम
म कामको है मै काम
म बुझनै नसक्ने शैतान

खै मैले यो म आफै शैतानआफै बैमानकिन लेख्दै छु म कुनै प्रकृतीलाइबुझन सकने अवस्थामा छैन । मैले उसको बारेमा लेखे उ कोहो म को हो उसको भावना के हो मेरो भावना के हो मैले बुझन सकेको छैन ।

म यो कथाको हरेक ठाउँमा म आफुर उसलाइलुकाउँदैछु किन । यो लुकाउने बानी मेरो लागी, उसको लागी परिवारको लागी समाजको लागीबिष भैसकेको छ । 

यो छोटो प्रकृतीको जीवनको भावनाको र्मम बुझने जीवनको खाँचोको पुर्ती केवलतिभगवानले मात्रै गर्न सक्छन जसलाइहामीले काल्पनत्वको रुपमामानेका छौँ र उहाँहरुलाइपुजा गर्छौँ । छन छैन थाहाँ छैन तर पनि मान्छौ ।

जीवनको प्रकृतीमायाकाप्रकृतीपनी अनेकन छ । कसैको लागी सजीलो कसैको लागीवाहदुखै दुखको भण्डार । 

म रात
म दिन
म र्बबाद हर दिन
चाँदनाम
बदनाम हरेक पँन्द्र दिन

तिमीभग्वाननाम सर्वनाम जे भएपनि यौनीको प्रकारमा गल्ती गरेका छौ । मानवरुपीजिवनदानमागल्ती गरेका छौ । म तिमीलाइदाताभन्दिनतिमीहर्ता हौ । 



0 comments:

Post a Comment