यो सहर



यो सहरमा सबका
कति धेरै
उछ्रिङखल रहर
कसैलाइ नाम
कसैलाइ दाम
धेरै
अति नै भए
कम्मर सडकिन्छ
झन्डुबामको रहर
वाह वाह
यो सहरमा सबका कति हुन रहर ।

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments